site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चुनावबारे जनचेतना जगाउन सडक नाटक (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी युवा कलाकारहरूले 'चुनावदेखि चुनावसम्म' नामक सडक नाटक प्रदर्शन गरेका छन् । आज काठमाडौंको हनुमानढोकामा जनचेतना जगाउने उद्देश्यसहित नाटक देखाइएको हो ।

चुनावमा राजनीतिक दलहरूले ठुला आश्वासन दिने तर निर्वाचित भएपछि वास्ता नगर्ने परिपाटीलाई नाटकले देखाउन खोजेको छ ।  

कात्तिक ३० गतेसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा नाटक देखाइने छ । 

Argakhachi Cement Island Ad

Sadak Natak for election awareness (9)1668175213.jpg

Sadak Natak for election awareness (10)1668175213.jpg

Sadak Natak for election awareness (8)1668175211.jpg

Sadak Natak for election awareness (7)1668175210.jpg

Sadak Natak for election awareness (5)1668175207.jpg

Sadak Natak for election awareness (6)1668175207.jpg

Sadak Natak for election awareness (3)1668175204.jpg

Sadak Natak for election awareness (4)1668175204.jpg

Sadak Natak for election awareness (2)1668175201.jpg

Sadak Natak for election awareness (1)1668175201.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्