site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
विषादी छर्कँदै किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३, पिपलाडीका किसान धान खेतमा घाँस मार्ने विषादी छर्कँदै । प्रयाप्त वर्षा नहुँदा खेतमा घाँस उम्रन थालेपछि किसानले विषादी छर्कन थालेका हुन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्