site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘छक्का पञ्जा–४’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–४’ को छायांकन सुरु भएको छ । औपचारिक रूपमा आजथ चलचित्र निर्माणको घोषणा गर्दै छायांकन पनि आजैबाट सुरु गरिएको हो । 

हेमराज बिसीले निर्देशन गर्ने चलचित्रको मुख्य भूमिकामा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकार मुख्य भूमिकामा रहनेछन् । 

चलचित्र दसैंमा रिलिज हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्