site stats
बाह्रखरी :: Baahrakhari
देश
महिलाको शव फेला
प्रतीकात्मक तस्बिर ।

रुकुम पूर्व । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१, निपानेमा अन्दाजी ३५÷४० वर्षीया महिलाको शव फेलापरेको छ ।

महिलाको पहिचान भने नखुलेको प्रहरी प्रमुख नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

शव जिल्ला अस्पताल सल्लेमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले बताए । रासस

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  २०:३७
प्रतिक्रिया दिनुहोस्