site stats
बाह्रखरी :: Baahrakhari
देश
सिरहामा बलात्कार आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिरहामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

अर्नमा गाउँपालिका–२, ब्रहमपुरी बस्ने ४५ वर्षीय कालेश्वर महतो कोइरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्