site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
लाकोजूका दुई कृति सार्वजनिक
Argakhachi Cement Island Ad

काभ्रे । मुक्तककार सूर्यप्रसाद लाकोजूको पाचौँ मुक्तकसंग्रह ‘अक्षरका स्वरूप’ र संस्मरणात्मक निबन्धकृति ‘स्मृतिको आँखीझ्यालबाट’ प्रकाशित भएको  छ । साहित्यकार लाकोजूका दुवै कृति एक कार्यक्रमकाबीच विद्यार्थीले लोकार्पण गरेका थिए ।  

पत्रकारितामासमेत सक्रिय रहेका लाकोजूको ‘अक्षरका स्वरूप’भित्र एक सय मुक्तक समावेस छन् ।  त्यस्तै निबन्ध संग्रहमा १३ वटा निबन्धहरू समावेस छन् । विभिन्न सन्दर्भमा लेखिएका ती निबन्धहरूमा बाल्यकालीन सम्झनाहरू अभिव्यक्त छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ११:५१
प्रतिक्रिया दिनुहोस्