site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आपराधिक योजना भन्ने ‘म’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ । सुवर्ण थापा निर्देशित ‘म’को ट्रेलरले आपराधिक योजना चित्रण गरेको छ । अस्पतालमा भर्ना भएको बिरामीले त्यहीँबाट बनाउने योजना ट्रेलरमा देखिन्छ ।  

सञ्जोग रसाइली, निशा अधिकारी, रुविना थापा, नीराजन प्रधान प्रहरी, नरेन खड्का, सरिता लामिछाने, सरोज खनाल चलचित्रमा मुख्य भूमिकामा छन् ।

Argakhachi Cement Island Ad

चलचित्र ‘म’ साउन २० गतेबाट प्रदर्शनमा आउँदै छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्