site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्याक्टरले किच्दा बालकको मृत्यु
Argakhachi Cement Island Ad

भोजपुर । भोजपुर नगरपालिका–१२ छचौतारामा ट्याक्टरले किच्दा बालकको ज्यान गएको छ । 

बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नम्बरको ट्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्