site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति भण्डारी दिइन् भारतीय राष्ट्रपति मुर्मूलाई बधाई
नेपालकी राष्ट्रपति भण्डारी (बायाँ), भारतकी राष्ट्रपति मुर्मू (दायाँ) ।
Argakhachi Cement Island Ad

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित भएकोमा द्रौपदी मुर्मूलाई बिहीबार बधाई तथा शुभकामना दिएकी छन् । 

मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गरेकाे ट्विट सन्देशमा उल्लेख छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  २२:५३
प्रतिक्रिया दिनुहोस्