site stats
बाह्रखरी :: Baahrakhari
देश
रुपन्देहीमा चार वर्षीया बालिका ‘बलात्कृत’
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । रुपन्देहीमा चार वर्षीया बालिका ‘बलात्कृत’ भएकी छन् । बलात्कारको आरोपमा सैनामैना नगरपालिका–२, सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाललाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको सूचनापछि इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्