site stats
बाह्रखरी :: Baahrakhari
देश
पुरानो मेडिकल कलजेमा मृत्यु भएका बाराका एकजनामा कोरोना पुष्टि 

चितवन । कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) चितवनमा उपचाररत बाराका एक कोरोना संक्रमितमा कोरोना पुष्टि भएको छ । 

अस्पतालका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर १० का  ७७ वर्षीय पुरुषको बुधबार दिउँसो अपराह्न साढे तीन बजे मृत्यु भएको थियो । अस्पतालका वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले मुटु रोग, ज्वरो र निमोनियाले ग्रस्त ती वृद्ध असोज ३ गते भर्ना भएका थिए  । 

उनको स्वाब परीक्षण गर्न दिएकामा आजमात्रै उनको कोरोना पुष्टि भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १८:५६
प्रतिक्रिया दिनुहोस्