site stats
बाह्रखरी :: Baahrakhari
देश
दैलेखमा मलामी गएका किशोरको डुबेर मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दैलेख । मलामी गएका गुराँस गाउँपालिका–४, रिठाका ११ वर्षीय कमल खड्काको डुबेर मृत्यु भएको छ । रतिखोला घाटमा उनको मृत्यु भएको हो । 

डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्‍याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । रासस

प्रकाशित मिति: सोमबार, असार २, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्