बाह्रखरी फोटो
कोचलगाँडे जोडी
सुनसरीको इनरुवा नगरपालिका–९ मा देखिएको जोडी कोचलगाँडे लाटोकोसेरो । तीनदेखि पाँच फुल पार्ने यसले रुख वा भवनको प्वालमा गुँड बनाउँछ । तस्बिर : नवीन गड्तौला /रासस ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ ०९:१२
प्रतिक्रिया दिनुहोस्
सिफारिस