बाह्रखरी फोटो
नीलपुच्छ्रे मुरली
सुनसरीको इनरुवा नगरपालिका–९ मा आहारा खाँदै नीलपुच्छ्रे मुरली चरा । प्रायः पानीनजिकै खुला वासस्थानमा देखिने यो चराले दोमट बालुवा किनारमा सुरुङ खनेर गुँड बनाउँछ । तस्बिर : नवीन गड्तौला/रासस ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ ०९:१३
प्रतिक्रिया दिनुहोस्
सिफारिस