site stats
बाह्रखरी :: Baahrakhari
देश
हुन्डी कारोबार : ४२ लाखसहित दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले हुन्डी कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा खोटाङका विजयकुमार राई र रामेछापका खेटराज श्रेष्ठ रहेको अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । 

काठमाडौंको विशाल बजारबाट पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४२ लाख १० हजार नगद बरामद गरेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्