बाह्रखरी फोटो
पग्लिएन तिलिचो
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको तिलिचो ताल । वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बरफ पग्लिएको छैन । यो ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । तस्बिर : नवीन लामिछाने/रासस ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ ०९:११
प्रतिक्रिया दिनुहोस्
सिफारिस