site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पुमोरी हिमाल

सगरमाथादेखि पश्चिमतर्फ अवस्थित पुमोरी हिमाल । यस हिमाल उचाइ सात हजार एक सय ६१ मिटर अग्लो रहेको छ । हिमाल गोरक्ष र कालापत्थरबाट नजिकै देखिन्छ । तस्बिर : हरि परियार/रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्