राजनीति
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (वैशाख २६) बस्दै छ । बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा अहिले बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल गरिनेछ । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ ०९:०९
प्रतिक्रिया दिनुहोस्
सिफारिस