site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदीप नेपालको दाहसंस्कार विद्युतीय शवदाह गृहमा गरिने
Argakhachi Cement Island Ad

काठमाडौं । प्रदीप नेपालको दाहसंस्कार विद्युतीय शवदाह गृहमा गरिने भएको छ । दाहसंस्कारका लागि साँझ ६ बजेको समय तोकिएको छ । 

साँझ ६ बजेसम्ममा विद्युतीय शवदाह गृह पुग्न खबर गरिएको पार्टी नेता तथा पारिवारिक सदस्यहरूले जानकारी दिए । 

वामपन्थी नेता नेपालको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्