राजनीति
संसदीय समितिमा शिक्षा विधेयकको उपसमितिको कार्यप्रगति प्रस्ताव हुँदै
काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ ।
बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्यप्रगति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
बैठक दिउँसो साढे ३ बजे बस्नेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ ०६:२३
प्रतिक्रिया दिनुहोस्
सिफारिस