site stats
बाह्रखरी :: Baahrakhari
देश
परीक्षा बोर्डले भन्यो– परीक्षा अगाडि नै बाहिरिएको प्रश्नपत्र पुरानो, भ्रम छर्न नखोजौँ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगाडि नै प्रश्नप्रत्र बाहिरिएको भन्ने खबर हल्ला मात्रै भएको जनाएको छ ।

बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलिएको अंग्रेजी विषयको प्रश्नपत्र पुरानो भएको स्पष्ट पारेको हो ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्