site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बुद्धको मूर्ति

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिरनजिकै रहेको ३५ फुट अग्लो शाक्यमुनि बुद्धको मूर्ति र आसपासका मनोरम क्षेत्र । एनआरएनका पूर्वअध्यक्ष शेष घले र पूर्वउपाध्यक्ष सोनाम लामाले संयुक्त रूपमा निर्माण गरेको उक्त मूर्ति पत्थरबाट बनेको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्