site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रधानमन्त्री कृषि आधुनिक परियोजनाको पुनर्संरचना गरिने

काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिक परियोजनाको पुनर्संरचना गर्ने भएको छ ।

शुक्रबार (वैशाख १९) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा निरन्तरता दिइने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्