काठमाडौं । ब्राजिलियन फुटबल लेजेन्ड रोबर्टो कार्लोस त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेका छन् । कार्लोस नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायर खेलमा प्रमुख अतिथिको रूपमा रहेका छन् । कार्लोस मंगलबार (चैत ९) नेपाल आएका हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com