site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

आजको बैठकबाट शिक्षक आन्दोलनलाई सम्बोधन गर्ने गरी निर्णय गर्ने तयारी छ । तर, शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार राजीनामा दिएकी हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्