site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरूले सडक तताइरहेका बेला मन्त्री भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी हुन् ।

बालुवाटार स्रोतका अनुसार, उनले स्वास्थ्य समस्याको कारण देखाएकी छन् ।

भट्टराई ०८१ असार ३१ मा मन्त्री नियुक्त भएकी थिइन् । उनी कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्