site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । 

काठमाडौंका धेरै ठाउँमा हावाहुरीसहित वर्षा सुरु भएको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । 

“काठमाडौंमा भर्खरैदेखि हावाहुरीसहित वर्षा भइरहेको छ,” उनले बाह्रखरीसँग भने, “कहाँ कति वर्षा भयो केही समयपछि हामी मेजर गर्नेछौँ ।” 

उनका अनुसार दिउँसो पनि काठमाडौंमा वर्षाको सम्भावना छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्