बाह्रखरी फोटो
फुस्रो टाउके सारौँ
सुनसरीको इनरुवा नगरपालिका–२ मा देखिएको फुस्रो टाउके सारौँ । नेपाल, भारत र दक्षिणपूर्व एसियाको खुला गाउँ, जंगल क्षेत्र र खेतीपातीमा पाइने यो आंशिक रूपमा प्रवासी चरा हो । तस्बिर : नवीन गड्तौला/रासस ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ ०९:३७
प्रतिक्रिया दिनुहोस्
सिफारिस