site stats
बाह्रखरी :: Baahrakhari
देश
घुस रकमसहित पक्राउ परे पोखरा महानगरका कर्मचारी 

पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । 

उनलाई अख्तियारले बिहीबार दिउँसो न्युरोडमा पक्राउ गरेको हो । गिरी महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत थिए ।  उनीबाट अख्तियारले २५ हजार रुपैयाँ बरामद गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्