site stats
बाह्रखरी :: Baahrakhari
देश
मनाङमा भूकम्पको धक्का

काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहान ८ : २२ बजे मनाङमा भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । 
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्