site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल प्रहरीका एआईजी केसीले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । 

अवकाशमा जान एक महिनाअघि नै उनले आइतबार राजीनामा दिएका हुन् । केसी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । उनी हालका प्रहरी प्रमुख आईजीपी बसन्तबहदुर कुँवर कै ब्याजी हुन् ।

 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्