काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयको तेस्रो तलामा शनिबार आगलागी भएको छ ।
आगलागी के कारणले भएको हो खुल्न सकेको छैन । कर्मचारी र प्रहरीको प्रयासमा अहिले आगो नियन्त्रणमा आएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com