site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
'नो केबलकार' भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय मुक्ति मोर्चा, किरात याक्थुङ चुङलुङ लगायतका संघसंस्थाहरूले नो केबलकार भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले मुक्कुम्लुङ परित्रस्थलमा केबलकार खारेज गर, सुरक्षाकर्मी फिर्ता गर, आदिवासीको भूमि फिर्ता गर, आदिवासीलाई विस्थापित गर्ने विकास चाहिदैन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै, उनीहरूले जनताहरूमाथि गोली चलाउने काम भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।

475466970_1115784547256937_6053720032195244296_n-1738589832.jpg

475497813_666595559037680_3273900171621357428_n-1738589832.jpg

475106250_1831767570900978_2122923479020599381_n-1738589830.jpg

474877476_2304440326596824_1712733701815441898_n-1738589829.jpg

474938848_1140005854385198_5757553407540456633_n-1738589829.jpg

 

 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्