site stats
बाह्रखरी :: Baahrakhari
भिडियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । यो पाँचौँ अधिवेशन आजदेखि प्रारम्भ भएको हो । सभामुख देवराज घिमिरले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै बैठक सुरु गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्