ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ । टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेश (वाग्मती)लाई पराजित गर्दै संकटाले प्रतियोगिता जितेको हो ।
तस्बिरहरू
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com