site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्