site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई प्रदेशमा आंशिक बदली, बाँकीमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्को भनाइ छ । 

आज आइतबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ । 

आइतबारबार दिनभर कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र लुुम्बिनी प्रदेशको मौसम सफा रहने पूर्वानुमान छ । 

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिनभर र रातिसम्म पनि आंशिक बदली रहने विभागको पूर्वानुमान छ । 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्