मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीयस्थल ढुम्बा ताल र तालमा रहेको ‘नागथान’ । नागथानलाई स्थानीय भाषामा ‘लु भनिन्छ । यहाँ प्रत्येक तीन वर्षमा विशेष पूजापाठ गरिन्छ । तस्बिरः सुशीलबाबु थकाली/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com