site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । जनपथ प्रहरी समूहतर्फ २५ प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफरिस समितिको सोमबारको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको जनाइएको छ ।

1-1736789105.jpg

2-1736789105.jpg

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २३:१०
प्रतिक्रिया दिनुहोस्