site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतलनिवास पुगेका हुन् । जारी भेटवार्तामा कानुनमन्त्री अजय चौरासिया र मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी छन् । उनीहरूबीच समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्