site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्पको केन्द्रविन्दु काठमाडौंबाट २८० किलोमिटर टाढा

काठमाडौं । तिब्बतको दिंगी केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्प सगरमाथाबाट करिब ९० किलोमिटर उत्तर केन्द्रविन्दु रहेको छ । 

भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार काठमाडौंबाट करिब २८० किलोमिटर दूरीमा केन्द्रविन्दु रहेको छ । 

बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्