site stats
बाह्रखरी :: Baahrakhari
देश
केन्द्रविन्दु तिब्बतको दिङ्गी, ७ म्याग्निच्युडको भूकम्प 

काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा छ । तिब्बतमा गएको भूकम्पले काठमाडौंसम्म हल्लाएको हो । 
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्