site stats
बाह्रखरी :: Baahrakhari
देश
बैतडीमा भूकम्पको धक्का

काठमाडौं । बैतडीमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । 
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्