site stats
बाह्रखरी :: Baahrakhari
देश
दार्चुलामा गयो भूकम्प

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्