site stats
बाह्रखरी :: Baahrakhari
देश
मनाङमा भूकम्पको धक्का

काठमाडौं । मनाङमा भूकम्प गएको छ । 

आज बिहान ७:३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्