site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा गयो भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ । बुधबार बिहान ११:०२ बजे बझाङको रायल आसपास केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, मंसिर ६ गते काठमाडौंस्थित कीर्तिपुरमा २.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्