site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
शिवसरोवर

दाङको घोराही उपमहानगरपालिका, ५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा निर्माण गरिएको कृतिम जलाशय  शिवसरोवर । लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा मन्दिर व्यवस्थापनको सातलाख गरी दुई करोड लागतमा शिवसरोवरको निर्माण भएको हो । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्