site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई बोलाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्