देश
काठमाडौंको टुँडिखेलमा शव फेला
काठमाडौं । काठमाडौंको टुँडिखेलमा एक शव फेला परेको छ । बुधबार बिहान पुरुष शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
शवको सनाखत हुन बाँकी छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ ०९:४०
प्रतिक्रिया दिनुहोस्
सिफारिस