site stats
बाह्रखरी :: Baahrakhari
देश
अछाममा असईले आफैँमाथि चलाए गोली

काठमाडौं । अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत असई किसनबहादुर चन्दले आफैँमाथि गोली चलाएका छन् । आफैँले चलाएको गोलीबाट गम्भीर घाइते उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

उनले बिहीबार राति आफूले बोकेको बन्दुकले छातीको माथिल्लो भागमा गोलीएका थिए ।

घटनाबारे प्रहरीले अनुसधान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्